बैशाख १९ देखि हेटौँडामा महिला गोल्डकप

हेटौँडा |  बैशाख १९ गतेदेखि हेटौँडाको गौरीटार रंगशालामा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन्। संघले विगत ६ वर्षदेखि गर्दै आएको ‘सहीद स्मृति मकवानपुर राष्ट्रिय गोल्डकप’ प्रतियोगितालाई यसपटक महिला फुटबलमा रूपान्तरण गरिएको हो। संघका महासचिव छवी सुवेदीका अनुसार पछिल्लो समय महिला फुटबलप्रति चासो बढ्दै … Continue reading बैशाख १९ देखि हेटौँडामा महिला गोल्डकप