इन्फो नेपाल — सञ्चारको सञ्जाल

अमेरिकाका राष्ट्रपति जोए बाइडेन आफ्नै देश नेपाल फर्कदै

अमेरिकाका राष्ट्रपति जोए बाइडेन खासमा अरु कोहि नभएर हाम्रै नेपालका भक्तपु’रबासी, बि’डि ब्यापारी जय अधि’कारी हुन । पंचाय’तकाल भन्दा अघि उनी गां’जा व्यापार गर्दथे र हि’प्पी लगायत बा’बा मुर’ली (ब’ब मा’रली) उनका ग्राहक थिए । तर पंचायत कालमा गां’जा बेच्न नपाइने भयो र उनका ग्रा’हक घ’ट्न थालेपछि उनले बि’डिको नया ध’न्दा सुरु गरे । उनको बि’डि ध’न्दा’ले आकाश छुन थालेपछी यसको च’र्चा देश बिदेश हुन थाल्यो र देश बिदेशबाट बि’डि पिउन नेपाल आउन थाले । काठमाडौंका नेवारले जय सङ्ग बिडि माग्दा ‘जो’य बि’डि डे’न ‘जो’य बि’डि डेन’ भन्दा भन्दै उनको नाम नै ‘जो’ए बि’डिडेन’ हुन पु’ग्यो तर उधा’रो खाने पैसा कहिल्यै नतिर्ने नेवार’हरुको बानिले उनलाइ घा’टा लाग्न थाल्यो र त्यसै बख’तमा D’V परेका उनी अमेरिका लागे । त्यहा गएर नि उनले बि’डि ब्या’पारमा अधि’पत्य जमाएपछि आफ्नो नाम ‘जो’ए बिडि’डेन’ बाट ‘जोए बिडेन’ राखी राज’निती तिर लागे । उनले हालै आफ्ना प्रति’द्वन्द्वी डो’नालाल त्रिपा’ठीलाई हरा’एर रास्ट्र’पति भएका छन । उनी क’ट्टर हि’न्दु थिए यसको अर्को प्रमाण उनले चुनाब जितेपछी हिन्दु’कुलकै महिला उपराष्ट्रपति कमला हरिसलाई बनाएका छन । उनि नेपाल फर्केने उनका भाई हरिलाल अधिकारीले भने, अब दाई छितै नेपाल फर्कदै हनुहुन्छ्, हामी स्वागतको तयारीमा छौ । यो जोक्स तपाईंइलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

एउटा सामान्य मुसा बन्यो 'सुपरहिरो'

काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। कम्बोडिय…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

तपाईं नझुकिनुहोस्, भोलि अप्रिल फुल्स डे!

काठमाडौं | अप्रिल १ अर्थात् अप्रिल फुल्स डे (April Fool's) भोलि परेको छ। प्रत्येक वर्ष अप्रिल पहिलो तारिखका दिन संसारभर मजाक, ठट्टा र झूटो समाचार फैलाउने परम्परा रहँदै आएको छ। इन्ट…

इन्फो नेपाल संवाददाता