इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीको जनसंख्या १ लाख ९८ हजार ९८

सुनसरी / इटहरीको जनसंख्या १ लाख ९८ हजार ९८ पुगेको छ । इटहरी उपमहानगरपालिकामा ९४ हजार ३ सय ८ पुरुष छन् भने महिलाको संख्या १ लाख ३ हजार ७ सय ९ रहेको छ । सुनसरीको जनसंख्याको नतिजा हेर्दा धेरै जनसंख्या हुनेमा इटहरी, धरान, बराहक्षेत्र रहेका छन् । त्यस्तै धरान उपमहानगरपालिकाको जनसंख्या १ लाख ७३ हजार ९६ जना पुगेको छ । गनगणना घर संख्या ३४ हजार ८ सय ३४ रहेको धरान उपमहानगरपालिकामा ४३ हजार ८ सय १५ परिवार संख्या रहेको प्रारम्भिक नतिजामा देखाइएको छ । पुरूष ८२ हजार ६ सय ८३ जना पुरूष र महिला ९० हजार ४ सय १३ जना महिला छन् । बराहक्षेत्रको ९१ हजार ८ सय ९१, इनरुवाको ७५ हजार ९ सय २०, दुहबीको ६७ हजार ५१, रामधुनीको ६३ हजार ३ सय ७८, हरिनगरको ४९ हजार ५ सय १, भोक्राहा नरसिंहको ४९ हजार ३ सय ७१ र कोशी गाउँपालिकाको ४८ हजार ७ सय ६८, गढी गाउँपालिकाको जनसंख्या ३९ हजार ४ सय ७८, देवानगञ्जको ३९ हजार ३ सय ६७ र बर्जु गाउँपालिकाको ३५ हजार ५ सय ३३ पुगेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा उल्लेख छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क