इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा ट्रकको ठक्करबाट १ महिलाको मृत्यु

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट एक महिलाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा सुनसरी इटहरी उप-महानगरपालिका-४ कि ६५ बर्षिया देबी खडका रहेकि छिन् । बिहान ११ बजे धरान तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८६५२ नम्बरको ट्रकले पैदल यात्री खडकालाई ठक्कर दिएको थयो । घाईते खडकाको उपचारको क्रममा धरान घोपामा मृ´त्यु भएको हो । दुर्घटना गराउने ट्रक र चालक तेह्रथुम जिरीखिम्ति-६ का पेम्वा शेर्पालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क