इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा मोरङको पथरीका २१ वर्षीय युवकको मृत्यु

सुनसरी / इटहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा मोरङको पथरी शनिश्चरेका २१ वर्षीय युवक एक जनाको भएको छ । इटहरी उपमहानगरपालिका- १२ रिलायन्समा आज बिहान सवा ७ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल छन् । स्कुटरको पछाडी बसेका मोरङको सुन्दरहरैंचा - ३ गछीयाका २१ वर्षीय मनिस निरौला घाईते भएका छन् । इटहरी १२ को खनारतर्फ जाँदै गरेको प्र १-०२-०४३ प १०६४ नम्बरको स्कुटरलाई सोही दिँशा तर्क जाँदै गरेको को १ ख ३९६८ नम्बरको ट्रकले ठक्कर दिएर दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक दाहालको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । घाइते निरौलाको सोही विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क