सुनसरी / इटहरीको मुख्य चोकमा रहेको क्लासिक टेक अपिलमा आइतबार राति आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार राति विराटनगर लाइनमा रहेको क्लासिक टेक इन्टरनेटको कार्यालय रहेको भवन र निभ सेक्युरिटिज र सुन पसलहरु समेत आगलागी भएको हो । उक्त भवनको बाहिरी भाग पूर्ण रुपमा जलेको र भित्री भागमा आगो फैलन पाएको थिएन् ।
भवनमा भएका कार्यालय र भवनको बाहिरी भाग जलेको आधारमा एक करोड बराबर क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । विद्युत सर्ट भएर आगलागी भएको उक्त भवनमा यस अघि पनि पटक पटक आगलागी भएको थियोे ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…