इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी २० को नेपाली काङ्ग्रेसको केही प्रतिवद्धता : वडाअध्यक्ष मणिराम श्रेष्ठ

इटहरी / यहीँ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन लागि नेपाली काङ्ग्रेसबाट इटहरीको वडा नम्बर २० बाट मणिराम श्रेष्ठ वडा अध्यक्षको उम्मेदवारी दिएका छन् । खुल्ला महिला सदस्यमा धर्मा गिरी, दलित महिला सदस्यमा कुमारी बिक, खुल्ला सदस्यमा तनुज गुरुङ (सुरेश) र खुल्ला सदस्यमा बहादुर तामाङ चुनावी मैदानमा छन् । अहिले उनीहरू घरदैलो अभियानमा होमिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट नेपाली काङ्ग्रेसबाट वडाअध्यक्षका उम्मेदवारी मणिराम श्रेष्ठ विजयी वडा अध्यक्ष भएका थिय । उनले भने ´ मैले काम गर्ने क्रममा घोषणापत्र मार्फत काम गर्ने भनेका कुराहरू केही बाँकि भएको हुँदा जस्तै क्रियापुत्रि घर जग्गाको कारण बाँकि रहेको त्यस्तै अन्य कामहरू बाँकि रहेको छ । ´ `बाटो घाटो पुर्णरूपमा कालोपत्रे गर्नभन्ने उनको प्रतिद्धतालाई बजेटका कारण सिमित स्रोत साधनका कारण उनले पूरा गर्न नसकेका काम हरू र सम्पूर्ण बाटो ड्रेन गरिसकेको अवस्थामा अब कालोपत्रे गर्न बाँकी रहेको हुँदा कालोपत्रे गर्ने श्रेष्ठको भनाइ छ ।´ उनले भने ´ अन्य कामहरू बाँकी रहेको भएकाले सो काम पूरा गर्न जनतालाई प्रतिवद्धता पूरा गर्न उनले फेरि पुन उम्मेदवारी दिनु पर्ने र जनताको पनि आवाज उनको पनि प्रतिवद्धता पूरा गर्ने इच्छा अनुसार पुन नेपाली काङ्ग्रेसको रूख चिन्हबाट मणिराम श्रेष्ठ लगाएत इटहरी २० का सम्पूर्ण टिमहरू विजयी गराईदिनु हुन अनुरोध गरेका छन् ।´ उसको टिम अहिले नेता कार्य कर्ताअरू इटहरी २० को घर दैलोमा पुगि आशिर्वाद लिएका छन् । विभिन्न राजनीति दलहरू भने घर घर , टोट टोलमा बाजागाजा सहित घर दैलो कार्यक्रमकमा होमिएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क