इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी २ मा जंगली हात्तीको आतंक

इटहरी / इटहरीमा जंगली हात्ती वस्ती तिर पस्न थालेपछि आतंक मच्चाएको छ । हिजोआज दैनिक रुपमा जंगली हात्तीको बथान चारकोसे झाडीबाट इटहरी २ को पानिपिया, झोडा ,सिरान टोल हुदैँ मानव वस्तीमै आउने गरेको इटहरी वडा नम्बर २ का वडा अध्यक्ष माधव कोइरालाले बताउनु भएको छ । "अहिले सम्म १४ वटा हात्तीहरु उक्त क्षेत्रमा देखा परेको , हात्ती आएर रात भरी स्थानीयहरु सुत्न सकेका छैनन् ।'' जङ्गल तिर हात्ती आए पछी गाउँतिर पस्छ भनेर स्थानियहरु रातभरी जाग्राम बसेर स्थानीयहरूले हात्ती जङ्गल तिरै खेदाउने गरेका छन् । जङ्गली हात्तिकाे आक्रमणबाट वचन तथा धन जनकाे क्षती हुने भएकाले इटहरीबासिलाई सजग रहन समेत वडा अध्यक्ष काेईरालाले बताउनु भएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क