इन्फो नेपाल — सञ्चारको सञ्जाल

इटहरी ४ का २० वर्षीय युवाकाे ह'त्यामा संलग्न आरोपी पक्राउ

सुनसरी \ गत जेठ ५ गते इटहरी –४ का २० वर्षीय सुमन तामाङको ह'त्यामा संलग्न आरोपी इटहरी- ४ भेटघाट चोकका डम्बरबहादुर भुजेललाई पक्राउ गरेको छ जेठ ५ गते राती बुढीखोलाको छेउमा तामाङलाई सख्त घाईते हुनेगरि आक्रमण गरिएको थियो । उपचारका क्रममा तामाङको मृत्यु भएपछि घटनामा संलग्न अन्यलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई शुक्रबार प्रहरीले घर नजिकैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काका अनुसार यस अगाडी घटनामा संलग्न अभियुक्तहरु राज मगर, ववि नारायण चौधरी, अर्जुन बि.क.लाई प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनीहरु विरुद्ध पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो । घटनाको मुख्य योजनाकार बिर्ख भन्ने भुजेल भने फरार रहेका थिए । तामाङलाई इटाले हिर्काएर उनीहरूको समूहले घाइते बनाएका थिए । विराटनगरको कोसी अस्पताल उपचारका क्रममा तामाङको मृत्यु भएपछि घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिइएको थियो । संलग्न मध्ये भुजेल फरार रहेका थिए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क