सुनसरी | उदयपुरको त्रियुगा नगरपालिका- १५ मा ट्रयाक्टर दुर्घटना हुँदा २२ वर्षीय चालकको मृत्यु भएको छ ।
आज बिहान गिटि लोड गरी उदयपुरको सिद्रे तिर जाँदै गरेको प्र २-०१-००१ त १०३३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको थियोे । चालक त्रियुगा नगरपालिका- १३ का २२ वर्षिय बिकाश राई घाईते भएकाले उपचारको क्रममा जिल्ला अस्पताल उदयपुर लगिएकोमा मृत्यु भएको हो ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।- साङ्केतिक तस्बिर
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…