सुनसरी / उदयपुरमा गुडिरहेको मोटरसाइकल भीरबाट खस्दा एक युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
उदयपुरको कटारी नगरपालिका - ११ हर्देनीस्थित सिद्धिचरण सडक खण्डमा कटारीबाट हर्देनीतर्फ जाँदै गरेको लु ८८ प १८५६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ भीरबाट करीब पाँच सय मिटर तल खस्दा सोही ठाउँका २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरी कार्यलय कटारीले जनाएको छ ।
उनको शव मृत अवस्थामा भीरमा अडिक्एको अवस्थामा फेला परेको थियोे । सोही मोटरसाइकल पछाडि सवार सोही ठाउँकी २१ वर्षीया इन्दिरा कार्की गम्भीर घाइते भएकी छन् । उनको कटारी अस्पतालतर्फ उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…