इन्फो नेपाल — सञ्चारको सञ्जाल

एक्सपर्ट एजुकेसनको कोशी प्रदेशको चौथो शाखा धरानमा खुल्यो

धरान: एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले कोशी प्रदेशको चौथो शाखा धरानमा सुरूवात गरेको छ । नेपालकै लोकप्रिय शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले धरानको पुतली लाइनमा २० औं शाखा सञ्चालनमा ल्याएको हो । सहज तथा सरलरुपमा नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया तथा अन्य देशहरूमा उच्च शिक्षा अध्ययनमा सहजिकरण गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको संस्थाका डाइरेक्टर प्रसन्न दाहालले बताए । धरान पूर्वी नेपालको शैक्षिक र बसोबासको हबका रूपमा विकसित भएकोले वैदेशिक शिक्षाका लगि गुणस्तरीय एवं विश्वासिलो शैक्षिक परामर्श सेवा प्रदान गर्न एक्सपर्टको शाखा कार्यालय स्थापना भएको धरान, इटहरी तथा विराटनगर प्रमुख कमल तिमल्सिनाले बताए । यसअघि इटहरी, विराटनगर तथा बिर्तामोडमा एक्सपर्टका शाखा सञ्चालनमा छन् । यो प्रदेशको चौथो शाखा भएको छ । एक्सपर्टले अस्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्युजिल्यान्डलगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको छ । अस्ट्रेलियामा भएका सरकारी तवरका ३८ वटा युनिभर्सिटीमध्ये २८ वटा युनिभर्सिटीसँग सहकार्य रहेको दुई दशकदेखि विश्वका १६ देशका ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको आएको छ ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क