काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब अभिन्न अंग भइसकेको बताएका छन्।
संसदमा उठेका प्रश्नको जवाफमा उनले अब यसमा थप प्रश्न नरहेको बताए। त्यस्तै उनले चीनको सहयोगले दिने बीआरआई ऋण हो देशले धान्न सक्छ कि सक्दैन भन्नेमा राष्ट्रिय सहमतिको खोजी हुने बताए।
‘एमसीसीका सम्वन्धमा अभिन्न अंग भइसकेको व्याख्यात्मक घोषणा भएको छ,' उनले भने, ‘बीआरआई ऋण हो। राष्ट्रिय सहमति गर्ने हो । यो राष्ट्रले धान्न सक्छ कि सक्दैन सहमतिको खोजी हुन्छ।'
उनले बुढीगण्डकीका लागि नेपालसँग पैसा रहेकाले नेपालकै स्रोतले बनाउने भनिएको स्पष्ट पारे।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…