इन्फो नेपाल — सञ्चारको सञ्जाल

एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीका ८२ वर्षीय पिताको दुर्घटनामा निधन

सुनसरी / नेकपा एमाले सुनसरी जिल्ला कमिटिका अध्यक्ष रेवतीरमण भण्डारीका पिताको सिटि सफारीको ठक्करबाट निधन भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिका -९ को फुलबारी टोटमा सिटि सफारीको ठक्करबाट नेकपा एमाले सुनसरी जिल्ला कमिटिका अध्यक्ष रेवतीरमण भण्डारीका पिता ८२ वर्षीय उमानाथ भण्डारीको निधन भएको छ । घर अगाडि निस्कदै गर्दा सिटी सफारीको ठक्करबाट घाइते भएका उनको उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । सफारी चालक इटहरी -५ घर भएका छविलाल सरदार सहित ठक्कर दिने सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क