इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओच्छ्यानमा राख्न नहुने यी ५ समान

ओच्छ्यानमा पल्टने बित्तिकै निन्द्रा पर्दैन, खराब सपना देख्नु हुन्छ वा अचानक ब्युझिने बानी छ ? यदि यी समस्या तपाईको जीवनमा दोहोरिरहेको छ भने यो बेडरूममा भएको वास्तु दोषको उपज हो । वास्तुशास्त्रका जानकारका अनुसार ओच्छ्यान वा बेड मुनि राखिने वस्तु बेडरूमको वास्तु दोष र अन्य कैयौं समस्याका कारक हुनसक्छन् । यस्तोमा ति वस्तुलाई के गर्ने भन्ने बारे जान्नु आवश्यक हुन्छ । १. वास्तुशास्त्र अनुसार बेडमा बक्स बनाएर त्यसमा घरका पुराना वा दैनिक उपभोगका सामान राख्नु हुदैँन । २. ओच्छ्यानको मुनिको भाग सधै हावादार र पुर्ण सफा भएको हुनु पर्दछ । यसो भए मात्र घरमा सकारात्मकता एनर्जी आउने गर्दछ । अन्यथा बेड मुनि पुराना सामान वा फोहोर भएमा नकारात्मक ऊर्जा बढ्ने गर्दछ । यसले विवाहित जोडीको जीवनमा ठुलो समस्या निम्त्याउँछ । ३. बेडरूम कहिल्यै पनि आफ्नो बेड वा ओच्छ्यान पर्खालमा टसाएर राख्नु हुदैँन । ४. ओच्छ्यान सधैँ समतल हुनु पर्दछ । अन्यथा कतै अग्लो त कतै होचो भएमा यसले नकारात्मक असर पर्दछ । ५. बेड हमेसा काठको हुनु पर्दछ । साथै यसलाई दक्षिण वा पश्चिम दिशामा राख्नु पर्दछ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क