इन्फो नेपाल — सञ्चारको सञ्जाल

कांग्रेसका वडाअध्यक्ष सभापतिमा पराजित ओलीसँग टिका लगाएर एमाले प्रवेश

कांग्रेसको जारी महाधिवेशनमा वडा सभापतिमा नै पराजित भएका दार्चुलाका एक वडाध्यक्ष एमाले प्रवेश गरेका छन् ।दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर पाँचका वडाध्यक्षसमेत रहेका मंगलसिंह धामी नेकपा एमाले प्रवेश गरेका हुन् ।

काठमाडौंमा आज सकिएको एमालेको विधान महाधिवेशनमा उनी एमाले प्रवेश गरेका हुन् ।यसअघि कांग्रेसको वडा अधिवेशनमा वडा सभापतिमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए ।नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले दिएको जानकारीअनुसार धामी काठमाडौंमा अधिवेशनमा पुगेर ओलीबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् ।

यसअघि वडा सभापतिमा पराजित भएपछि धामीले आफूलाई कांग्रेसले सम्मान नगरेको बताउँदै आएका थिए ।कांग्रेसले कार्यकर्ताको उचित मूल्यांकन गर्न सकेन उनले फरकधारसँग भनेका छन्।एमालेले गरेको विकास र एमालेको विचार मलाई मन पर्न थाल्यो। म एमाले प्रवेश गरेँ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क