इन्फो नेपाल — सञ्चारको सञ्जाल

भारी मतान्तरका साथ मेयरमा वालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका अग्रता कायम गरेका छन् । वालेन निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले)का केशव स्थापितलाई १५ हजार ५८३ मतान्तरले पछि पार्दै वालेनले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् । वालेनले ३४१३० मत प्राप्त गर्दा एमालेका केशव स्थापितले १८५४७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले पनि १८,४२९ मत प्राप्त गर्दा राप्रपाका मदनदास श्रेष्ठले १७९६ मत प्राप्त गरेका छन् । यसका साथै स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२०३ र विवेकशील साझा पार्टीकी समीक्षा बाँसकोटाले २१४ मत प्राप्त गरेकी छन् । यसका साथै काठमाडौं महानगरको उप प्रमुखमा नेकपा (एमाले)की सुनिता ढंगोल भारी मतान्तरका साथ अग्र स्थानमा छन् । उनले २६५७५ मत प्राप्त गर्दा नेकपा (एस)का रामेश्वर श्रेष्ठले ८५९१, राप्रपाकी विनिता मगैयाले ३६२३ र स्वतन्त्र उम्मेदवार बेन्जिसिंह महर्जनले २१४२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क