इन्फो नेपाल — सञ्चारको सञ्जाल

कानेपोखरी राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला सम्पर्क बिहिन

सुनसरी / हिजो बिहान ६ बजे देखि मोरङको कानेपोखरी गाउँपालिका-३ राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला घरबाट सम्पर्क बिहिन भएका छन् । घरमा केही दिन अगाडि अंशवण्डा पछि केही थोरै तनावमा रहेका थिय । कालो र सेतो रङ्गको ज्याकेट , कालो पेन्ट , कालोसेतो रङ्गको उनीको‍ सर्ट , कालो रङ्गको गोल्डस्टार जुत्ता र गलबन्दी पनि कोइरालाले लगाएका छन् । आफ्नो मोबाइल घरमै छोडेर घरदेखि निस्केका कोइरालालाई स्थानीयले घरदेखि डेढ किलोमिटर उत्तरमा रहेको जय नेपाल चोक सम्म देखेक‍ो बताए । घरमा त्यस्तो केही झैझगडा नभएको उनका छोरा रोशन कोइरालाले बताए । छोरा रोशन कोइराला र बाबुराम कोइरालाले बाबुको खोजिका लागि आफ्न र नातेदार सबै तिर सम्पर्क गरिसकेका छन् । उहाँ आज सम्म काहिँ कतै पनि फेला परेका छैनन् । दाजुभाइ , दिदिबहिनी , नातेदार र आफ्न सबैलाई देख्नु हुने र भेट्नु हुने खबर गरिदिन परिवारले आग्रह गरेका छन् । उनका भाइ शालिग्राम कोइरालाले कसैले काहिँ कतै देखेमा वा भेटेमा ९८०७०८०१९२ मा वा ९८२४३९५०२३ मा सम्पर्क गरिदिन वा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन परिवाले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क