इन्फो नेपाल — सञ्चारको सञ्जाल

केराबारीको झोलुङ्गे पुल

सुनसरी / मोरङको केराबारीको झोलुङ्गे पुल प्रदेश नम्बर १ कै सबैभन्दा लामो झोलुङ्गे पुल हो । यहाँ आइपुग्न केराबारी बजारबाट करिब ३० मिनेट लाग्ने गर्दछ । पुलमा युवायुवतीहरू टिकटक बनाउने भिडियो बनाउने , फोटो खिच्ने भएकाले भिड् लाग्ने गरेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटक ल्याउन गाउँपालिकाकाले बजेट तथा योजना बनाएर पर्यटन प्रबर्द्धन गरिरहको छ । नेपाल तरुण दल केराबारीले फुल झै सिङ्गारिएको धोझा लगाएर सझाएको छ । बेलबारी र केराबारी जोड्ने यो पुल लागत रु.२ करोड ६ लाख सम्पन्न भएको थियोे । तस्बिर : लक्षमन ठाकुर

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते