इन्फो नेपाल — सञ्चारको सञ्जाल

केही घरायसी अति उपयोगी जडिबुटी

मान्छे जीवन निरन्तर चलिरहेको छ , मान्छे जन्मे पछि जिवनमा केही न केही रोग लाग्छ त्यसका लागि कुन रोगका लागि के खाने के नखाने भन्ने केही घरायसी जडिबुटी :- खुर्सानी : शरीरमा तापक्रम बढाउन तथा गाउँघरमा नयाँ रोग फैलीए यसको धुप दिन काम लाग्छ । बेसार: रूघा खोकी र कलेजो बलियो बनाउन काम लाग्छ । अदुवा : गर्मी र ठण्डालाई सन्तुलन राख्न उपयोगी हुन्छ । लसुन: पेटको रोग, अल्सर, ग्याष्टिक र आन्द्रा सुन्निने रोगमा अति उपयोगी हुन्छ । प्याज: निन्द्रा लगाउन र यौन शक्ति बढाउन उपयोगी हुन्छ । जिरा : मुख भित्र आएका घाऊ खटिरामा अति उपयोगी हुन्छ । धनियाँ : यसले सितलता प्रदान गर्छ । पहाडे सुप : जीउ दुखेको बेला र विशेषगरी सुत्केरी महिलाको जीउ बाँध्न र पाठेघरलाई तन्दुरुस्त बनाउन अति उपयोगी हुन्छ । बकाइनो : जुका , चुर्ना मार्न र यसले बोक्राको रसले छालाको रोगमा मालिस गरेमा अति उपयोगी हुन्छ । गा -गाँड र मासुको ट्युमर सुकाउन अति उपयोगी हुन्छ । दालचीनी : शरिरको जोर्नी र दिमाग सम्बन्धि रोगमा अति उपयोगी हुन्छ । चम्सुर : शरिरमा भएको जोर्नी दुखाइलाई कम गर्न अति उपयोगी मानिन्छ । पालुङ्गो : रगत वृद्धि गर्न र शरिरलाई शितल पार्न अति उपयोगी हुन्छ । सुकुमेल : पेट पोल्ने समस्या र शरीरलाई शितल राख्न अति उपयोगी हुन्छ । ल्वाङ : दाँतलाई बलियो पार्न र सासको दुर्गन्ध हटाउन अति उपयोगी हुन्छ । अलैंची : दाँतलाई बलियो पार्न , सासको दुर्गन्ध हटाउन र उल्टी रोक्न अति उपयोगी हुन्छ ।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता