सुनसरी / कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेस गरेका छन् ।
बिहीबार (आज) एमालेसहितको समर्थनमा कांग्रेसका ८ सांसदको हस्ताक्षरसहित डा. शेखर कोइराला पक्षधरका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
यस्तै, गठबन्धनको तर्फबाट माओबादी केन्द्रका इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । उनीहरूले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन् ।
कार्की पक्षमा कांग्रेसका सांसदहरू कार्कीसहित उदयपुरका रामकुमार खत्री, लीलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीकी सुनिता गुरुङले हस्ताक्षर गरेका छन्।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…