मकवानपुर: हेटौँडा बजारक्षेत्रमा रहेको स्कुलरोडचोकदेखि शितलमहलचोकसम्मको पारिजातपथ सडकको खाल्डाखुल्डी माटोले पुरिएको छ । हेटौँडा उपमहानगरपालिकाले बिहिबार अस्थाई सहजताको लागि उक्त सडकखण्डमा रहेका खाल्डाहरुमा माटो हालेर पुरेको हो ।
उक्त क्षेत्रमा धेरै समयदेखि सडकमा खाल्डाखुल्डी भएर दुर्घटनाको जोखिम बढेको थियो ।
सम्बन्धित निकायमा पटक–पटक खबरदारी र ध्यानाकर्षण गराउँदा पनि सरोकारवाला निकायले काम नगरेपछि दुई महिना अगाडि विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनले पारिजातपथ सडकका खाल्डाखुल्डीमा बालुव राखेर पुरेका थिए । बालुवा राखेको केही दिनमै पानीले बगाएर सडक उस्तै अवस्थामा परिणत भएको थियो । अहिले सोही क्षेत्रमा उपमहानगरपालिकाले माटो हालेर पुरेको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…