सुनसरी / खोटाङमा आफ्नै काकालाई भतिजले ह'त्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- १३ हाबुभञ्ज्याङका ४२ वर्षीय भतिज पत्थरमान राईले काका ५९ वर्षीय मानबहादुर राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी ह'त्या गरेका आरोपमा भतिजलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादका क्रममा मादकपदार्थ सेवन गरेका पत्थरमानले खुकुरी प्रहार गर्दा मानबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…