काठमाडाैं | अस्ट्रेलियाको चर्चित टेलिभिजन शो द ब्याचलरकी टीभी स्टार बेलिन्डा रायगियरले आफूमा शारीरिक सम्पर्कको लत भएको खुलासा गरेकी छन् ।
रेडियो शो यू आर अ ग्रेब मेटसँगको कुराकानीमा ३८ वर्षीया बेलिन्डाले हप्ताका ६ दिन शारीरिक सम्पर्कका लागि नयाँ–नयाँ साथी खोज्नुपर्ने बताइन् । उनले भनिन्, ‘सबै कुरा ठीकठाक भएपछि मलाई मेरो समस्याबारे थाहा भयो । सबैभन्दा खास कुरा मेरो रिलेसनशिपमा समस्या थियो, म खराब पुरुषको संगतमा थिएँ ।’
उनले शारीरिक सम्पर्कको लतमाथि नियन्त्रण लिए पनि यस्तो खुलासा गरेकी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसपछि उनी रिलेसनशिप गुरु बनिन् । उनले भनिन्, ‘पुराना घाउ र पीडाका कारण ममा शारीरिक सम्पर्कको लत आएको थियो ।’
उनलाई कति पुरुषसँग सम्पर्क भयो भन्ने यकिन थाहा छैन तर उनले ७०० जति पुरुषसँग सम्पर्क भएको हुनसक्ने अनुमान गरिन् । उनले भनिन्, ‘शारीरिक सम्पर्कको यो आकडाले मलाई कुनै लाज छैन ।’
चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…
काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…