इन्फो नेपाल — सञ्चारको सञ्जाल

झापाक दमकमा कु'टपिट गरी श्रीमतीको ह'त्या

सुनसरी : झापाको दमकमा श्रीमानले श्रीमतीलाई कु'टपि'ट गरेर ह'त्या गरेको छ । झापाको दमक नगरपालिका-१० कि आफ्नै श्रीमान् ४१ वर्षीय घनादेवी आचार्यलाई आफ्नै श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कु'टपि'ट गरि ह'त्या गरेको छ । गत मङ्सिर १६ गते घनादेवीलाई उनको श्रीमानले कु'टपिट गर्दा घा'इते भएकी थिइन् । कुटपिट गर्दा श्रीमतीको मृ'त्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । उनको विराटनगरको नोबेल अस्पतालमा उ'पचारको लागि लगिएको केही समयको केही समयको उपचारपछि डाक्टरको सल्लाअनुसार उपचार हुन नसके पछि घर फर्किने क्रममा गत शुक्रबार राति ७ बजे मृ'त्यु भएको थियोे । कु'टपिटमा संलग्न लिम्बूलाई पक्राउ गरि भप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय विराटनगरका सूचना अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क