इन्फो नेपाल — सञ्चारको सञ्जाल

टिकटकबाट करोडौं कमाए भन्नेहरुको वास्तविकता बाहिरियो, बिजय शाही जस्तै दुनियाँ झुक्याउन खोजेका हुन त ? (भिडियो हेर्नुस)

यतिबेला टिकटक निकै लोकप्रिय बन्दै गईरहेको छ । टिकटकमा भिडियो बनाउसने कला देखाउने त छदैछ झनै हिजो आज लाईभ आएर गिफ्ट माग्ने, गेम खेल्नेहरुको लहर नै लागेको छ । समान्य मान्छे मात्रै हैन देशका नाम चलेका सेलिब्रेटीहरु पनि टिकटक लाईभमा आएर गिफ्ट माग्दै खेल खेलिरहेका छन् । पछिल्लो समय केहि टिकटकबाट करोड कमाए भन्दै मिडियामा आएपछि पुण्य गौतम पनि लाईभमा आए । त्यसपछि लाईभ बस्नेहरुको लर्को नै लाग्यो । टिकटकबाटै पैसा कमाईने रहेछ भन्ने थाहा पाएर सबै यो लयमा छन् । धेरैलाई टिकटकबाट पैसा कमाइन्छ भन्ने कुरामा बिश्वास छैन । धेरैले यो नभएको हल्ला चलाएको भन्दै केहि लाईभ होस्टरहरुलाई गाली पनि पनि गरिरहेका छन् । कतिले बिजय शाहीले जस्तै नचाहिदो हल्ला चलाएको भन्दै यसलाई सरासर गलत भएको पनि बताउँदै छन् । यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै एक लाईभ होस्टरले वास्तविकता बताएका छन् । उनले आफ्नो दैनिक कमाई देखाउँदै यस्तो भने । भिडियो हेर्नुस

सम्बन्धित समाचार

‘रास्वपा पनि पुरानै शैलीमै गयो, पुरानै शैलीले देश बदलिँदैन’

हेटौँडा | निर्वाचनको मौन अवधि सुरु हुनुअघि मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रमेश उप्रेतीले मतदातालाई “विवेकको मत प्रयोग गर्न” आग्रह गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प…

इन्फो नेपाल संवाददाता

युवालाई रोजगारीमा जोड्ने पहलमा पीसीटीभीईटी (अन्तर्वार्ता)

हेटौँडा | नेपालको भविष्य युवाहरूमा निर्भर छ। तर प्रतिवर्ष, हजारौं शिक्षित युवा रोजगारीको खोजीमा विदेशिन्छन् वा देशभित्रै बेरोजगारीको चुनौती बेहोर्छन्। यो केवल व्यक्तिगत समस्या होइन…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एसी प्रकरणमा मेयर लामा भन्छिन् – ‘सहयोग नातावाद होइन, उद्यमशीलताको सम्मान हो’ (अन्तर्वार्ता)

हेटौँडा | हेटौँडाको सितलमहल चोकमा स्थापना भएको ‘द नाइन्टीन सैलुन’ पछिल्लो केही दिनयता बहसको केन्द्र बनेको छ। १९ वर्षीय युवा उद्यमी सुसन घलानसहित टिमले सैलुन सञ्चालनमा ल्याएका हुन्।…

इन्फो नेपाल संवाददाता