इन्फो नेपाल — सञ्चारको सञ्जाल

टेम्केमैयुङ ४ नम्बर वडा कार्यालयको आयोजनामा शिक्षक अभिभावक अभिमुखिकरण कार्यक्रम सन्चालन

सुनसरी / भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ नागीले शिक्षक अभिभावक अभिमुखिकरण कार्यक्रम सन्चालन गरेको छ । गाउँकै शिक्षक गाउँकै अभिभावकलाई मुहान सफाइ अभियान कार्यक्रम लिएर टेम्केमैयुङ गाउँपालिका ४ नम्बर वडा कार्यालय दिल्पा , नागिले शिक्षक अभिभावक अभिमुखिकरण कार्यक्रम सन्चालन गरेको छ । असोज २३ गते देखि सुरू गरेको अभिमुखिकरण कार्यक्रम दशै लागे सँगै कात्तिक १४ गतेदेखि १८ गते सम्म सञ्चालन हुने भएको छ । प्राविधिक सहयोगमा साकेला टेक्निकल एकेडेमी धरान सुनसरीका सालिक राइले नागीको शारादा प्राबि खोङ्गटाङमा प्रशिक्षण गराएका थिए । शिक्षक अभियानलाई ज्ञान दिलाउन प्रशिक्षण दिएको थियोे । शिक्षकलाई अग्रर स्थर ल्याइ गुणस्तरीय शिक्षा बनाउन कार्यक्रम गरिएको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । गाउँपालिका भरिमा पहिलो पल्ट अभिभावक शिक्षक कार्यक्रम भएको गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हर्कराज राईले दावि गर्नुभयो । कार्यक्रम प्रमुख अतिथि टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत , गाउँपालिका विभिन्न संघ संस्थाका प्रतिनिधि , शिक्षक अभिभावक लगाएतको उपस्थिति रहेको थियोे ।

सम्बन्धित समाचार

किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी

हेटौँडा । सामान्यतया घरमा आमाबुबाले छोराछोरीलाई नयाँ कुरा सिकाउँछन्। तर हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीकी सपना ढुङ्गानाको घरमा केही दिनअघि फरक अनुभव भयो। कक्षा ४ मा अध्ययनरत छो…

बसन्त भण्डारी

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क