डडेलधुरा- डडेलधुरामा हालसम्म २९५६ मत गणना सकिएको छ ।
जसमा झन्डै आधाजसो मत प्रधानमन्त्री तथा कांग्रेस सभापति समेत रहेका उम्मेदवार शेरबहादुर देउवाले पाएका छन् ।
देउवाले १४०४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन् । यस्तै कांग्रेस बीपीका कर्णबहादुर मल्लले ५२७ मत पाएका छन् ।
बझाङ। बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा आज (सोमबार) बिहान भएको अटोरिक्सा दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारतर्फ जा…
बाजुरा । बाजुराको बडीमालिका क्षेत्रमा भारी हिमपातपछि अलपत्र परेका दुईमध्ये एक पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। अत्यधिक हिउँ परेपछि ४ हजार २ मिटर उचाइमा रहेक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
बजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पुगेका कञ्चनपुरका दुई पर्यटक भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्। बडीमालिका भगवतीको दर्शन र भ्रमणका लागि पुगेका कञ…