काठमाडौं, कलाकार दयाहाङ राईलाई पुत्रलाभ भएको छ। उनकी श्रीमति बेनुकाले शुक्रबार दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्।
दोस्रो सन्तानलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै दयाहाङले अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको बताएका छन्।
दयाहाङले धेरै चर्चित फिल्महरूमा अभिनय गरेका छन्। केहि समयअघि मात्र उनी अभिनित फिल्म 'कबड्डी ४' सुपरहिट भएको थियो। अहिले भने उनी रामबाबु गुरूङद्वारा निर्देशित 'फूलबारी' फिल्मको सुटिङमा छन्।
फिम्ल सुटिङमै व्यस्त रहेका उनी अहिले बसुन्धारास्थित इसान अस्पतालमा श्रीमती र बच्चाको हेरचाहका लागि पुगेका छन्। उनले केहि समय अब आमा र बच्चाका लागि दिने जनाए।
चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…
काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…