सुनसरी/ धरान- ९ बस्ने १० वर्षीय समीर श्रेष्ठ चौधरी, ११ वर्षीय मिलन परियार र १० वर्षीय कृष्ण भन्ने कृष्णजन्माष्टमीका दिन लाखे हेर्न जान्छु भनेर घरबाट निस्केका उनिहरू बेपत्ता छन् ।
समीरकी आमा दुर्गा चौधरीले यति दिन ती बालक बेपता हुँदा इलाका प्रहरी कार्यालय धरानमा हुलियासहित जाहेरी दिए पनि खोजि कार्यमा ढिलासुस्ती भएको र कुनै सुनुवाई नगरेको आरोप छ।
मिलन परियारको बुबा नभएको र आमा बैदेशिक रोजगारीमा रहेको र कृष्ण भन्नेको आमाबुबा नखुलेको फुपूको घरमा बस्दै आएको बताइएको छ। समीर भने चन्द्र संस्कृति माबि कक्षा ६ र मिलन भगवती माबि धरानमा कक्षा ३ मा अध्यनरत छन् ।
३ जना बालक बेपत्ता हुदा खोजी गरिदिन परिवार स्रोतले सबैसँग अपिल गरेका छन् । कसैले देखेमा फेला पारेमा समीरकी आमा दुर्गा सम्पर्क नम्बर ९८१०५७६३१० वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले आग्रह छन् ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…