इन्फो नेपाल — सञ्चारको सञ्जाल

नयाँ वर्षमा धनकुटाको भेडेटार पर्यटकको भरिभराउ

सुनसरी | नयाँ वर्ष २०७९ साल मनाउन अर्थात घुम्न धनकुटाको पर्यटन स्थान भेडेटारमा पर्यटकको चहलपहल धेरै देखिएको छ । २ वर्ष जति कोभिड-१९ महामारीले थलिएको पर्यटन क्षेत्रमा यस वर्ष भने पर्यटक फेरि आउन थालिएको छ । गर्मी मौसम सुरु भएसँगै यस क्षेत्रमा दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको भिड देखिएको थियोे । भेडेटारमा गर्मी छल्न भनि प्रदेश न. १ का विभिन्न जिल्लाबाट हजारौं पर्यटक आएका आउने गरेका छन् । नयाँ वर्ष २०७९ को पहिलो दिन प्रदेश १ का विभिन्न जिल्लाका सुनसरी , मोरङ , झापा , खोटाङ , भोजपुर जस्ता प्रदेश नम्बर १ का विभिन्न पर्यटकीय क्षेत्र आन्तरिक पर्यटक आउने गर्दछन् । विभिन्न पर्यटकीय गतिविधि गर्न रुचाउने, नयाँ वर्षमा घुम्न चाहने र पारिवारसहित रमाउनेको संख्या बढेकै कारण पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भएका हुन् । नयाँ वर्षको पहिलोदिन धनकुटाको भेडेटार, नाम्चे खचाखच बनेको स्थानीयबासिन्दाले बताए । दुई दिनदेखि प्रदेश १ कै प्रमुख पर्यटकीयस्थल भेडेटारमा सञ्चालित होटेल भरिभराउ रहेको सानादेखि स्तरीय सबै होटेल दुई दिनयता भरिभराउ रहेको थिय । भेडेटार बजारदेखि आधा घण्टाको दूरीमा अवस्थित नमस्ते (सिम्सुवा) झरना, नाम्जेमा पनि उत्तिकै पर्यटक आउने जाने गरेका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क