इन्फो नेपाल — सञ्चारको सञ्जाल

नागरिकता विधेयक बारे कांग्रेस : "त्यतिखेर उहाँले प्रमाणीकरण नगरी सुखै छैन"

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ कांग्रेसले संविधानसम्मत रुपमा अघि बढ्ने प्रतिक्रिया दिएको छ। इन्फो नेपालसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक मीन विश्वकर्माले संविधानको व्यवस्थाअनुसार संसदमा पुनः छलफल गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने बताए। उनले भने, ‘त्यतिखेर उहाँले प्रमाणीकरण नगरी सुखै छैन।' दुवै सदनबाट पारित भएर साउन १५ गते राष्ट्रपतिसमक्ष पेस गरिएको उक्त विधेयक १४ दिनपछि राष्ट्रपतिले फिर्ता गरेकी हुन्। नेपालको संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरणको व्यवस्था छ। उक्त धाराको उपधारा ४ मा कुनै पनि विधेयक राष्ट्रपतिबाट फिर्ता आएमा पुनः दुवै सदनमा पुनःविचार गरेर पेस गर्नुपर्ने उल्लेख छ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क