इन्फो नेपाल — सञ्चारको सञ्जाल

निर्वाचित हुन नपाउदै मनोमानी गर्न थालेको आरोप !

मकवानपुर : मकवानपुर जिल्लाको समग्रमा स्थानी तह निर्वाचनको मत परीणाम सार्बजनिक भैसकेको छ । मकवानपुरगढी गाउपालिका वाड नम्बर ६ मा गठबन्धन बाट उम्मेदवारी दिएका कृष्ण बजगाईं निर्बाचित भएका छन् । निर्वाचित हुन नपाउदै उनलाई मनोमानी गरेको आरोप लागेको थियो सुरुमा उनि संग समपर्क हुन नसक्दा हाम्रा सहकर्मीले जनगुनासो सिधै एक पक्ष रुपमा पस्किएकाले केही विवाद हुन पुगेको थियो । उनि संग सम्पर्क भएपछी बिजय र्यालीमा ब्यस्त भएका कारण सम्पर्क नभएक हुन सक्ने उनको भनाई थियो । निवर्तमान अध्क्षयले प्रयोग गरेको कुर्ची समेत प्रयोग नगर्ने उनको अडान रहेको स्थानीय बासिन्दाहरुले आरोप लागाए पनि उनले त्यस्तो कुरा नै नगरेको बताएका छन् । उनले भने "मलाई गाउपालिकाले जाहा बस भन्छ मा त्यही बस्न तयार छु, मैले भन्दै नभनेको कुरा फैलिएछ ।" नया वाड कार्यालाय भवनको लागि स्थानीय बासिन्दा कृष्ण प्रसाद सुबेदीले जागा दानामा दिएका थिय र छेउमै भएको रुखमा चौतारी गराएर शिलालेख राख्ने उनले भेनिरहेका थिय । दान दिएको भन्दा बाहिरको रुख पनि हुमागाईको निर्देशनमा अनुमति बिनै काटेको जग्गाधनिले आरोप लगाएका थिए । यस बिषयमा प्रश्न गर्दा उनले पदभार नगरी कसरी मैले निर्देशन दिन सक्छु भने । गाउपालिका घाटामा हुदा किन आफ्नै भवन प्रयोग नगरी भाडामा खर्च गर्नु भन्ने उनको भनाई थियो । उनले यो विपक्षीको झुटो आरोप भएको बताए । (पुनःसम्पादन गरिएको । )

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क