इटहरी / नेपालीको मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरूको आफ्नो छुट्टै विशेषता रहेको छ । पछिल्लो समयमा राजेश न्यौपाने अफिसियल युटुब च्यानलमार्फत “श्रद्धाञ्जली”बोलको गित सार्वजनिक भएको हो ।
गायक सुरेश रमन अधिकारी र प्रतिमा विश्वकर्माले एकैसाथ गाएको ``श्रद्धाञ्जली´´ बोलको गित बजारमा सार्वजनिक भएको छ । शब्द र संंगित राजेश न्यौपानेले लेखेको गीत गितलाई एरेन्ज विनोद पराजुलीले गरेका छन् ।
गितको भिडियोमा अभिनयका रुपमा सारिका केसी र बिनोद भण्डारीलाई देख्न सकिन्छ । गितको भिडियोलाई प्रविन घिमिरेले खिचेका हुन भने अमृत चापागाईंले सम्पादन गरेका छन ।
चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…
काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…