इन्फो नेपाल — सञ्चारको सञ्जाल

नौ युवकले तीन किशोरीमाथि सामुहिक बला'त्का'र

सिन्धुलिको कमलामाई नगरपालिका - ५ बोझे तोनका किशोरिमाथि सामुहिक बला'त्का'र भएको छ । ३ जना बालिकालाई त्यहि ठाउँमा बस्ने ९ युवकले हिजो राति शनिबार बोलायर सामुहिक बला'त्का'र गरेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । प्रहरी कार्यलय निरिक्षक (इन्स्पेक्टर ) रामभक्त भट्टराईले बला'त्का'रगर्ने मध्ये २२ वर्षीय हिमा लामा,२४ वर्षिय गणेश मगर र २२ वर्षिय विवेक मगरलाइ प'क्राउ गरिएको जानकारी दिनुभयको छ । बाँकि ६ जना फरार रहेका कारण खोजि रहेकोको रामभक्तले बताउनु भएको छ । बला'त्कू'त हुने किशोरीहरू १५, १६,१७ वर्षका रहेको जानएका छन् । बला'त्का'र गर्ने एक युवक र बलात्कूत एक किशोरी बिच पैलादेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । बला'त्कू'तका अभिभावकले प्रहरीलाई कि'टानी जाहेरि दिएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क