इन्फो नेपाल — सञ्चारको सञ्जाल

पाथिभरामा २० हजारभन्दा बढी भक्तजन पुगे

नेपालीहरूको महान चार्ड पर्व लागे सगैं दशैंको समयमा बीस हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्व तीर्थस्थल पाथिभराको पुजापाठ गरि दर्शन गरेका छन् । दशैंको नवरात्रदेखि कोजाग्रत पुर्णिामाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथिभरा माताको दर्शन गरेका छन् । दसैँमा देश विदेश र नेपालका मान्छे पुगि पाथीभराको दर्शन गर्न भक्तजन आउने गर्छन् ।कोभिड -१९ सङ्क्रमण जोखिमका बीचमा पनि भारतको सिक्किम, दार्जिलिङ जस्ता ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले बताएको छ । नेपालीहरूको महान चार्ड नवरात्रदेखि कोजाग्रत पुर्णिमासम्म १५ दिनभित्र बीस हजार बढी भक्तजनको पाथीभरा माताको दर्शन गरेको प्रहरी चौकी फेदीले बताएको छ ।यश अवधिमा नेपालको विभिन्न जिल्ला सुनसरी , मोरङ, झापा, इलाम , ताप्लेजुङ, काठमाडौं लगाएतका विभिन्न जिल्ला बाट पाथिभराको दर्शन गर्न आएका छन् । दशैं पछि अहिले पनि पाथिभरामा भक्तजन आउने जारी रहेको समितिले जनाएको छ । पाथिभरा दर्शनका लागि दशैं तिहारलाई मुख्य समय मानिन्छ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क