इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रतिनिधि सभा (प्रत्यक्ष) को पछिल्लो मतगणना अपडेट

काठमाडौं- देशभर चुनावी माहोल छ । जनता आफुले दिएको मतको परिणामके आउला भन्ने प्रतिक्षामा बसीरहेका छन् । आज मत गणनाको पहिलो दिन देशभर देशभर प्रतिनिधि र प्रदेश सभाको मत गणना भैरहेको छ । हेर्नुस  प्रतिनिधि सभा (प्रत्यक्ष) को पछिल्लो मतगणना अपडेट ;- चितवन–२: कृष्णभक्त (सूर्य) – १५६६ उमेश श्रेष्ठ (रुख)- १३३४ रवि लामिछाने (घण्टी) – ८२६ काठमाडौं–४: गगन थापा (रुख) – ८७८६ राजन भट्टराई (सूर्य) – ६६५५ काठमाडौं–१: प्रकाशमान सिंह (रुख)- ३८७१ रवीन्द्र मिश्र (हलो)- ३८७९ पुकार बम (घण्टी)- २३०३ काठमाडौं ५: प्रदिप पौडेल (रुख) – १९६२ ईश्वर पोखरेल (सूर्य) - १३१६ गुल्मी २: गोकर्ण विष्ट (सूर्य) – १६७७ रामकुमारी झाक्री (कलाम) – १३१६ इलाम २: डम्बरबहादुर खड्का (रुख) – ५४३ सुवास चन्द्र नेवाङ (सूर्य) - ५३७ गोरखा २: पुष्पकमल दाहाल (हसिया हथौडा) – ३९१ कविन्द्र बुर्लाकोटी (घण्टी) – ६९ अब्दुस मिया (सूर्य) – ३३ झापा १: विश्वप्रकाश शर्मा (रुख) - १७७० अग्निप्रसाद खरेल (सूर्य) - ११४७ काठमाडौं ६: शिशिर खनाल (घण्टी)- ११५१ सर्वेन्द्र खनाल (सूर्य) – ७०४ भीमसेन दास प्रधान (रुख) - 621 नवलपरासी–१ बिनोद चौधरी (रुख) - २१७४ हृदयेश त्रिपाठी (कोडलो) - १६७४ महेन्द्रसेन ठकुरी (घण्टी)–१३०३ अपडेट राति 10 बजे।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता