इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रदेश १ को प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३० सिटको नतिजा

सुनसरी / प्रदेश १ को प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३० सिटको निर्वाचित भएका उम्मेदवारहरूको नतिजा जसमा नेकपा एमालेले १२, नेपाली काँग्रेसले १०, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट रहेको छ । नेपाली काँग्रेसबाट निर्वाचित भएका उम्मेदवारहरू:- १) झापा १(१) : गोपाल तामाङ २) झापा ३ (१) : भूमिप्रसाद राजवंशी ३) मोरङ ५ (१) : गयानन्द मण्डल गनगाईं ४) ओखलढुंगा १ : प्रदिपकुमार सुनुवार ५) उदयपुर २(२) : रामकुमार खत्री ६) ताप्लेजुङ २ : खगेनसिंह हाङ्गाम ७) खोटाङ २ : भुपेन्द्र राई ८) मोरङ ५(२) : अमृत अर्याल ९) मोरङ ३(१) : मानबहादुर लिम्बू १०) भोजपुर २) : विनोद वान्तवा नेकपा एमाले बाट निर्वाचित भएका उम्मेदवारहरू:- १) सोलुखुम्बु २ : बुद्धिकुमार राजभण्डारी २) मोरङ ४ (१) : जयप्रकाश चौधरी ३) झापा २ (१) : एकराज कार्की ४) झापा २(२) : तिलचन पाठक ५) झापा ५(१) हिक्मतकुमार कार्की ६) झापा ५(२) होमबहादुर थापा ७) इलाम २(२) रामबहादुर मगर ८) ताप्लेजुङ १ : तिलकुमार मेन्याङ्बो ९) खोटाङ १ : पाँचकर्ण राई १०) झापा ३(२) : छविलाल चुडाल ११) धनकुटा १ : निरन राई १२) धनकुटा २ : इन्द्रमणि पराजुली नेकपा (माओवादी केन्द्र)बाटनिर्वाचित भएका उम्मेदवारहरू:- १) ओखलढुंगा २ : बाबुराम गौतम २) उदयपुर २ (१) : नारायणबहादुर मगर ३) पाँचथर २ : इन्द्रबहादुर आङ्बो ४) सोलुखुम्बु १ : गोम्बु शेर्पा ५) मोरङ ६(१) : जीवन आचार्य नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका उम्मेदवारहरू:- १) भोजपुर १ : राजेन्द्रकुमार राई ३) पाँचथर १ : कमल जबेगु राष्ट्रिय प्रजातन्त्र पार्टी बाटनिर्वाचित भएका उम्मेदवारहरू:- १) झापा १(२) : सविना बजगाईं हुन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता