इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रदेश १ मा एक हजार ६० जनामा कोरोना संक्रमित

सुनसरी / नेपाल कोरोना संक्रमणको दर तीब्र रूपमा बढेको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप एक हजार ६० जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार थपिएका संक्रमितमध्ये मोरङमा ३ सय ७७, झापामा १ सय ३८, धनकुटामा १३ , उदयपुरमन ५ , सुनसरीमा २ सय ५४, भोजपुर ,खोटाङ, पाँचथर र अोखलढुंगामा १-१ र तेह्रथुम र इलाममा २-२ एंव प्रदेश बाहिर जिल्लाका ५० संक्रमित रहेका छन् । एन्टिजेन परीक्षणमा संक्रमित देखिएका २ सय १५ मध्ये ५६ मोरङका, ५३ झापामा, ४५ सुनसरीका , २७ इलामका , ९ भोजपुरका, ८ खोटाङका, ७ सोलुखुम्बुका, ६ संखुवासभाका र ४ जना अोखलढुंगाका रहेका छन् । त्यस्तै सामाजिक विकास मन्त्रालयका अनुसार यहीँ अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् । म‍ोरङमा बिहीबार १ महिलाको मृत्यु भएको छ । प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५१५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क