मकवानपुर: इलाका प्रहरी कार्यलय फापरबारीले १५० लिटर मदिरा (रक्सी र जाँड) नष्ट गरेको छ। इलाका प्रहरी कार्यलयबाट खटिएका प्रहरीले बकैया गाउँपालिका तिनतलेबाट सोमबार बिहान उक्त मदिरा बरामद गरेको थियो ।
बकैया गाउँपालिकाबाट हेटौंडा तर्फ आउदै गरेको उक्त १५० लिटर मदिरा ना ५ ख ११९५ , बा ३ ख १८०५ र बा ४ ख ८५३८ यात्रु वाहक बसबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय फापरबारीले जनाएको छ ।
बरामद गरिएको मदिरालाई बाग्मती गाउँपालिका वडा न. ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिनाको रोहबरमा प्रहरीले नष्ट गरेको हो ।
बकैया गाउँपालिकामा मदिरा सेवन र बिक्री वितरण गर्न निशेध छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…