इन्फो नेपाल — सञ्चारको सञ्जाल

फोनमा कसरी हेर्ने विश्वकप क्रिकेटको लाइभ ?

काठमाडौं । आईसीसी मेन्स टी–२० विश्वकप २०२४ शुरू भएको छ, जसको लाइभ प्रसारण स्मार्टफोनमा हेर्न सकिन्छ।

अमेरिका र वेस्टइन्डिजमा हुने यो प्रतियोगिताको प्रत्यक्ष प्रसारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आफ्नो आधिकारिक वेब टिभी र मोबाइल एपमार्फत निःशुल्क उपलब्ध गराउँदैछ। मोबाइलमा विश्वकप लाइभ हेर्न सबैभन्दा पहिले आईसीसीको आधिकारिक मोबाइल एप डाउनलोड गर्नुपर्छ। त्यसपछि एप खोलेर साइन-इन वा रजिस्टर गर्नुपर्छ, जसका लागि इमेल वा सामाजिक मिडिया खाता प्रयोग गर्न सकिन्छ।

एप खुलेपछि होमपेजको लाइभ म्याचहरूको सूचीबाट आफूलाई रुचि लागेको म्याच खोज्नु र लाइभ स्ट्रिम हेर्न थाल्नुहोस्

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता