इन्फो नेपाल — सञ्चारको सञ्जाल

भरतपुरमा रेनुविरुद्ध कांग्रेसबाट पर्‍यो उम्मेदवारी !

काठमाडाैं |भरतपुर महानगरपालिकामा कांग्रेसका तर्फबाट बागी उम्मेदवारी परेको छ । गठबन्धन गर्दा भरतपुरको प्रमुख (माओवादी केन्द्र)को भागमा परेपछि कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पौडेल पूर्व सांसद समेत हुन् । गठबन्धनबाट माओवादीकी रेनु दाहाल आधिकारिक उम्मेदवार बन्दैछिन् । उम्मेदवारी दर्ता गराउन कांग्रेस चितवनका पूर्व सभापतिहरू कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने लगायत निर्वाचन कार्यालय पुगेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क