इन्फो नेपाल — सञ्चारको सञ्जाल

भरतपुरमा विजय सुवेदीको अग्रता कायमै, यस्तो छ पछिल्लो मत परिणाम

भरतपुर : भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल पछि परेकी छन्। उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार सुवेदीले २६९३ मत प्राप्त गरेका छन् भने दाहालले २६७९ मत पाएकी छन्। सुवेदी १४ मतले अग्रता लिएका छन्।त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८६३ मत पाएका छन्। त्यस्तै उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले २९६५ मत पाएका छन् भने राप्रपाका हिमला गुरुङले २१४४ मत पाएकी छन्।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क