इन्फो नेपाल — सञ्चारको सञ्जाल

भाेजपुर नगरपालिकामा कैलाशकुमार अालेकाे अग्रता

भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार कैलाश कुमार आलेको अग्रता कायमनै रहेको छ । ४:३९ बजेको पछिल्लो मतगणना अनुसार २०५९ मत ल्याइ अग्रता कायम गरेका हुन । उनले अंश अघिपनी पालिका मेयर भइ काम गरिसकेका छन । उनका प्रतिस्पर्धि एमालेको तर्फबाट मेयर पदको उम्मेदवार दिएका भरत तामाङ लाई ३२५ मतले पछि पार्दै अग्रता कायम राखेका छन । नेपाली काङ्ग्रेसको तर्फ बाट उपमेयर पदमा ममिता राईले १९६१ मत प्राप्त गरेकी छिन भने एमाले तर्फबाट निर्मला शेर्पाले १६५२ मतप्राप्त गरेकी छिन ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता