इन्फो नेपाल — सञ्चारको सञ्जाल

भोजपुरमा माघ ९ गतेबाट प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका भलिवल प्रतियोगीता हुने

भोजपुर / भोजपुरमा माघ ९ गतेबाट प्रथम मेयरकप आमन्त्रित अन्तरपालिका पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजन, जिल्ला खेलकुद समितिको आयोजना तथा जिल्ला भलिवल संघ भोजपुरको प्राविधिक सहयोगमा माघ ९ गतेबाट भलिवल प्रतियोगीता हुन लागेको हो । खेल माघ ९ गतेबाट १२ गते सम्म भोजपुरको स्थानीय टुडिखेलमा संचालन हुने पत्रकार सम्मेलन मार्फत बताईएको छ । प्रतियोगितामा क्रमश प्रथम, दोस्रो र सेमी फाईनलमा पुग्ने टिमलो एक लाख, ५० हजार र २५/ २५ हजार सहित मेडल र प्रमाणपत्र पाउने खेल संयोजक संग्राम किरातले बताए । प्रतियोतिमामा सर्वोकृष्ट खेलाडीलाई नगत १० हजार, उत्कृष्ट स्पाईकरलाई ४ हजार, उत्कृष्ट सेटरलाई ४ हजार, उत्कृष्ट लिभेरो ४ हजार, उत्कृष्ट सर्वर ४ हजार र उत्कृष्ट प्रशिक्षक ४ हजार प्रदान गरिने किरातीले बताए । प्रतियोगीताका लागि भोजपुर नगरपालिकाले नगत ५ लाख विनियोजन गरेको छ भने खेलमा करिव साढे ६ लाख खर्च लाग्ने अनुमान गरिएको छ । खेलमा सहभागी हुन परिचय खुल्ने कागज ल्याउनु पर्ने छ ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क