इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरका १४ वडाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

मकवानपुर — मकवानपुर जिल्लामा स्थानीय तहको मत परिणाम धमाधम सार्वजनिक हुन थालेको छ । जिल्लाको १ सय २ वडामध्ये १४ वडाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक माओवादी केन्द्रले ६ वटामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले ५ वडा जितेको छ । नेकपा एमालेले ३ वटा वडामा जित्न सफल भएको छ । माओवादी केन्द्रबाट थाहा नगरपालिका– १ को वडाध्यक्षमा हेरमान गोपाली, थाहा– २ को अध्यक्षमा बमबहादुर सिंतान, मनहरी– २ मा राजकुमार पाख्रिन, बकैया– १ मा आशिष तितुङ, बकैया– २ मा विश्वराज स्याङतान र भीमफेदी- ३ मा पृतिलाल लामा विजयी भएका छन् । कांग्रेसबाट इन्द्रसरोवर– १ को अध्यक्षमा सुवास थापा, इन्द्रसरोवर– २ मा सुमन श्रेष्ठ, मनहरी– १ मा शिवप्रसाद खनाल, कैलाश– १ मा तेजबहादुर ब्लोन र मकवानपुरगढी– ८ मा कांग्रेसका कुमार घिसिङ विजयी बनेका छन् । नेकपा एमालेबाट भीमफेदी– २ मा काशीराम बज्यु ,कैलाश– १० मा एमालेका सूर्यबहादुर ब्लोन र भीमफेदी– ४ मा सागर पाण्डे विजयी भएका छन् ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क