इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरबाट मोटारसाईकल चोरी गर्ने दुईजना पक्राउ

हेटौँडा । मकवानपुरबाट चोरी भएको मोटरसाईल सहित मकवानपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गत चैत्र ३ गते हेटौँडा ७ बाट र ४ गते फापरबारीबाट हराएको मोटरसाईकल सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले खोजतलासीको क्रममा सर्लाहरीको बागमती नगरपालिका वडा नंबर १ डाँडावासबाट सिन्धुली जिल्ला हरिहरपुर गाउँपालिका वडा नंबर ६ का आइतसिंह गोले र सर्लाही बागमती गाउँपालिका वडा नंबर १ का रोशन घिसिङलाई पक्राउ गरेको हो । उनिहरुले ना २५ प ९२४५ नं।को १५० सिसिको र ना३८प ७९७४ नबर को २२० पल्सर मोटरसाईकल चोरी गरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क