इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा मोटरसाइकल दुर्घटना: श्रीमती र छोरीको मृत्यु श्रीमान् घाईते !

मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका -२ शिखरकटेरी स्थित धवाडी पुलमा कुर्लेबाट कान्तिलोकपथतर्फ आउदै गरेको मोटरसाइकल दुर्घटना हुदा घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । प्र. ३-०२-०१२प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भै दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ । मोटरसाइकलमा श्रीमान्, श्रीमती र छोरी सवार थिए । मोटरसाइकल चालक मकवानपुरगढी-२ कुर्ले बस्ने ३५ वर्षीय भिम बहादुर स्याङ्तान घाइते भएका छन् । उनको श्रीमती रुपा स्याङ्तान र ५ महिनाको छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते स्याङ्तानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क