मकवानपुर: मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मकवानपुरको बागमती गाउँपालिका ८ साततले भन्ने स्थानमा बगरचोकबाट साततले तर्फ फर्कने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको जिल्ला प्रहरील कार्यालय मकवानपुरले जनाएको छ ।
बागमती प्रदेश ०३ ००२ प ३२६५ नम्बरको मोटरसाइकल दुर्घटनामा परि चालक ४२ बर्षीय अमर पाख्रिन गम्भिर घाईते भएका थिए । उनको उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…