भारतको राजस्थान प्रहरीमा कार्यरत डीएसपीसँग अ'वैध सम्बन्ध रहेको एक महिला प्रहरी पक्राउ परेका छन्। आफ्नो ६ वर्षीय छोरालाई डीएसपीसँग अश्लील भिडियो खिचाएको आरोपमा ती महिला पक्राउ परेकी हुन्।
प्रहरीको स्पेशल अपरेशन ग्रुपले उनलाई पक्राउ गरेको हो। डीएसपी र ती महिला प्रहरी दुवैलाई निलम्बन गरिएको छ। ती महिला प्रहरीलाई एक हप्ता प्रहरी हिरासतमा राख्न आदेशसमेत दिइएको छ।
विगत पाँच वर्षदेखि अवैध सम्बन्ध रहेको ती महिला प्रहरीसँग कम्तिमा पनि ५० वटा भिडियो क्लिप रहेको बताइएको छ। एक रिसोर्टमा प्राइभेड स्वीमिङ पुलमा ती महिला र डीएसपीको भिडयो क्लीप उनका छोराले खिचेका थिए।
एक अधिकारीका अनुसार ती महिलाले भिडियो फोल्डर बनाउने क्रममा झुक्किएर वाट्सएपमा पठाएका थिए। जुन उनका श्रीमान र परिवारले समेत देखेका थिए।डीएसपीसँग अवैध सम्बन्ध रहेकै कारण ती महिला प्रहरीले आफ्ना पतिलाई छाडेको बताइएको छ।
मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…
काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। कम्बोडिय…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडौं | अप्रिल १ अर्थात् अप्रिल फुल्स डे (April Fool's) भोलि परेको छ। प्रत्येक वर्ष अप्रिल पहिलो तारिखका दिन संसारभर मजाक, ठट्टा र झूटो समाचार फैलाउने परम्परा रहँदै आएको छ। इन्ट…